SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया स्थगन गर्न साउदीलाई आग्रह

काठमाण्डु- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के। घोषोमसँग शिष्टाचार भेट तथा द्विपक्षीय हितका विषयमा छलफल गरेका छन् । भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी