SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

६ महानगरको बजेट, कसको प्राथमिकता के ?

काठमाण्डु- देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याएको छ । बुधबार काठमाण्डु ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाले करिब ५४ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन्। चालु आर्थिक वर्षमा यी महानगरको कुल बजेट करिब ५३ अर्ब ७ करोड थियो भने ६ महानगरको बजेट करिब ९६ करोडले बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी