SHARE
काठमाण्डुपाटी · शनिबार १३ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

भेनेजुएलामा भूकम्प : मृतकको संख्या ९२० पुग्यो, ३ हजार ३६० जना घाइते

काठमाण्डु – भेनेजुएलामा बुधबार गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म ९२० जनाको मृत्यु भएको छ भने ३ हजार ३६० जना घाइते भएका छन् । भेनेजुएला सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९२० जनाको मृत्यु र ३ हजार ३६० जना घाइते भएका हुन् । भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी