नेपाल प्रहरीका २३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (नामसहित)
काठमाण्डु – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
