SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

अब मलाई अपरिपक्व हुने छुट छैन : रवि लामिछाने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पनन महाधिवेशनले रास्वपालाई राजनीतिक दलका रूपमा वैधानिकता प्रदान गरेको बताएका छन् । महाधिवेशनको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले रास्वपा नयाँ राजनीतिक दल भएकाले विभिन्न कमजोरी र त्रुटि हुनु स्वाभाविक रहेको स्वीकार गर्दै त्यसका लागि प्रतिनिधि तथा नेता–कार्यकर्तासँग माफी समेत मागे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी