रास्वपा पदाधिकारीमा रविकै वर्चस्व, बालेन पक्षका असिम बने सहमहामन्त्री
काठमाण्डु– चितवनमा आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापति रवि लामिछानेका विश्वासपात्र विपिन आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको निर्वाचनबाट निर्वाचित अधिकांश पदाधिकारी सभापति लामिछाने निकट रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
