बाणगंगाले बनायो जलवायु अनुकूलनको दीर्घकालीन रोडम्याप
कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय नेतृत्वमा आधारित अनुकुलनका लागि नगरपालिका स्तरिय को–क्रिएसन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।आज शुक्रबार दोस्रो दिन विभिन्न सत्रहरूमा कार्ययोजना तयार गर्दै २ दिने कार्यशाला सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन विहिबार नगर प्रमुख चक्रपाणी अर्यालले गर्नुभएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
