क्यान्सर उपचारपछि फर्किएका थापालाई लायन्स क्लबको सहयोग
जितपुर, ३१ साउन । बाणगंगा नगरपालिका–२, राजपुरमा आयोजित विशेष तथा मानवीय कार्यक्रम अन्तर्गत क्यान्सर उपचारपछि फर्किएका शेरबहादुर थापालाई लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन कपिलदेव भट्टराईको संयुक्त पहलमा खाद्यान्न वितरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
