SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

प्रचण्डको घोषणा- एमालेसँग सडकदेखि सदनसम्मै सहकार्य गछौं

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त घोषणा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी