SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

फेरि स्थगित गरियो प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक फेरि आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय भएको थियो। सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने बोलाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी