SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सोबितालाई रवि र तोसिमालाई बालेन्द्रको समर्थन

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा केही पदाधिकारीमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले फरक–फरक उम्मेदवार खडा गरेका छन् । महिला उपसभापतिमा लामिछानेले कानूनमन्त्री सोबिता गौतमलाई अघि सारेका छन् भने प्रधानमन्त्री साहले तोसिमा कार्कीलाई समर्थन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी