SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

झिनो अंकले घट्यो सेयर बजार, करोबार रकम बढ्यो

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन (शुक्रबार) सेयर बजार सामान्य घटेर बन्द भएको छ । यसदिन नेप्से २ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८३ करोडको कारोबार भएकामा आज ३ अर्ब ९४ करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी