SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

जालझेल, षड्यन्त्र र गुटबन्दीको अभ्यास भयो, रवि लामिछानेको खिल्ली उडाइयोः गणेश कार्की

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्रीमा उम्मेदवारी दिएका गणेश कार्कीले नेतृत्वले पूर्वप्रतिबद्धताविपरीत पक्षधरता लिएको आरोप लगाएका छन् । कार्कीले पार्टीमा विधिको विकास गर्नुपर्नेमा गुटबन्दी संस्थागत गर्न खोजिएको भन्दै आपत्ति जनाए । महामन्त्रीका ६ उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर विपिनकुमार आचार्यलाई समर्थन गर्न लगाइनुले गुटबन्दी भएको टिप्पणी कार्कीको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी