SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प : २३५ जनाको मृत्यु, ४५ सय बढी घाइते

काठमाण्डु– उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । भूकम्पमा परि कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी