SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेपछि प्राविधिक टोली परिचालन

काठमाण्डु– पशुसेवा विभागले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी