प्रचण्डको घोषणा- एमालेसँग सडकदेखि सदनसम्मै सहकार्य गर्ने
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
