महामन्त्रीमा चार जनाबीच प्रतिस्पर्धा, ती को हुन् ?
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा चार जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने भएको छ। सभापति रवि लामिछानेले विपिनकुमार आचार्यलाई सर्वसम्मत रूपमा निर्वाचित गराउने प्रयास गरेका थिए। तर उक्त योजना सफल नभए पनि अधिकांश आकांक्षीलाई उम्मेदवारी फिर्ता गराउन भने सफल भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
