SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

पदाधिकारी चयनका लागि मतदान सुरु

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा पदाधिकारी चयनका मतदान सुरु भएको छ। शुक्रबार सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास निष्कर्षमा नपुगेपछि निर्वाचन निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भएको हो। यसअघि सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी