SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरियो

काठमाण्डु- फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीएले अमेरिकालाई हराएको छ। अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरे । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी