SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको छ । अब एक तोला सुन खरिदको लागि दुई लाख ७९ हजार १०० रुपैयाँ खर्चिनुपर्नेछ । बिहीबार सुन तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी