SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन नसकिँदा दोस्रोपटक सारियो प्रतिनिधि सभा बैठक

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक दोस्रोपटक सारिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक रास्वपाको महाधिवेशन नसकिँदा बैठक मिति सरेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी