SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

विराटनगरमा प्रचण्ड, नेपाल र कोइरालाबीच भेटवार्ता

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। उनीहरूबीच भेटमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी