SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरण पुग्यो

काठमाण्डु – फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरण पुगेको छ । समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले हराएको छ । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३–१ ले विजयी भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी