मेडिकल काउन्सिलको ‘हेलो एनएमसी’ सेवा सञ्चालन
काठमाण्डु – नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
