नेप्से परिसूचक ८ अंकले घट्यो
काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ५० अंकले ओरालो लागेर २ हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
