SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।