SHARE
रेडियो मायादेवी · शुक्रबार​ ३० साउन २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई युवाको डुबेर मृत्यु भएको छ।मृत्यु हुनेहरूमा स्थानीय रञ्जित बढइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय छोरा अम्बर रैदास रहेका प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी