युरिया मल गायब गर्ने सञ्चालक पाण्डेय विरुद्ध प्रहरीले चलायो कालोबजारीको मुद्दा
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ६ डुमरा स्थित चेतना विकास सहकारीका सञ्चालक वशिष्ठ कुमार पाण्डे विरुद्ध प्रहरीले कालोबजारी मुद्दा चलाएको छ। पालिकाको वडा नम्बर ५ बलुवाको लागि कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरी ल्याएको १९७ बोरा युरिया मल गायब पारी अन्यत्र बेचेको आरोपमा प्रहरीले उनी विरुद्ध सो मुद्दा चलाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
