SHARE
रेडियो मायादेवी · शुक्रबार​ ३० साउन २०८२ १२:२१ PM · 1 मिनेट पढाइ

अनियमित लोडसेडिङले हैरान बुद्धभूमिबासी, कृष्णनगर प्राधिकरणको चरम लापरबाही

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबासी लोडसेडिङको चरम मारमा परेका छन् । बिना सूचना यहाँ दैनिक घण्टौ लाइन जाने गरेको छ । किन, के, कति कारणले यहाँ विद्युत जाने गर्छ, यहाँका नागरिक बेखबर छन् ।नेपाल विद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्रको कार्यक्षेत्र रहेको यहाँ अनियमित लोडसेडिङ सामान्य जस्तै छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी