प्रि–ओपन सेसनमा घट्याे नेप्से
काठमाण्डु–बिहीबार पनि प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ३.७२ अंकले घटेर परिसुचक २६५६ बिन्दुमा पुगेको छ । यस अवधिमा ४५ कम्पनीको २ हजार ४२ कित्ता सेयर किनबेच हुँदा १० लाख २८ हजार बराबरको कारोबार भएको छ । १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
