SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

१२ घण्टापछि खुल्यो बेनी–जोमसोम सडक

काठमाण्डु– सडकमा थुप्रिएको ढुंगा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालनमा आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी