भेनेजुएलामा एक मिनेटको फरकमा दुई शक्तिशाली भूकम्प
काठमाण्डु – भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासमा भवनहरू भत्किएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन्। काराकासमा केही सेकेन्डको अन्तरालमा दुई ठूला भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
