विश्वकप फुटबल : ब्राजिल, मोरक्को र स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश
काठमाण्डु – ब्राजिल, मोरक्को र स्विट्जरल्यान्ड विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको समूह सीको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ। जितसँगै ब्राजिलको ७ अंक छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
