SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

चोरी गरी अमेरिका पुर्‍याइएका पद्मपाणी र नृत्यदेवीका मूर्ति नेपाललाई फिर्ता

काठमाण्डु– नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी