SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाण्डु – हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी