SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले रवि सभापति पदमा निर्विरोध निर्वाचित भएका जानकारी दिए । सभापति लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रस्तावक र ५१ प्रतिनिधि समर्थक राख्दै उम्मेदवारी दर्ता गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी