SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

आणविक निरीक्षणबारे इरान र अमेरिकाबिच मतभेद

तेहरान – इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविकस्थलको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्याण्डमा पहिलो चरणको वार्ता सम्पन्न भएपछि इरानले मंगलबार यस्तो धारणा सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी