SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

सवारीसाधन दुर्घटनामा वरिष्ठ सईको मृत्यु

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–६ नरहचोक नजिक मंगलबार सवारीसाधन दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (सई) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका–१ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी