रास्वपा बन्दसत्रमा पुगे प्रधानमन्त्री शाह
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ महाधिवेशनको बन्दसत्रमा सहभागी भएका छन् । बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन पेश भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
