रास्वपा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेश गरेका छन् । मंगलबार प्रस्तुत प्रतिवदेनमा वैचारिक स्पष्टता र पार्टीको मार्गचित्र स्पष्ट गर्न खोजिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
