SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, भोलि बिहान मतदान (कार्यतालिकासहित)

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यतालिका २०८३ को तेस्रो संशोधित तालिका सार्वजनिक गरेको छ । नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र मतदानसम्मका कार्यक्रमको समय निर्धारण गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी