SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ १०:२० AM · 1 मिनेट पढाइ

चीनमा भारी वर्षाका कारण नौ हजार विद्यालयहरू बन्द

काठमाण्डु- दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भारी बर्षा भएको छ । भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा लगिएको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई-मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा गरेका विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी