रास्वपा महाधिवेशन २ दिन लम्बिने भएपछि प्रतिनिधि शुल्क ५ हजार फिर्ता माग्न सकिने
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशन २ दिन लम्बिने भएपछि तिरिसकेको प्रतिनिधि शुल्क ५ हजार रुपैयाँ फिर्ता माग्न सकिने भएको छ । मंगलबार बन्दसत्रको उद्घाटन गर्दै सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार शुल्क स्वेच्छिक भएको घोषणा गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
