SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सेयर बजार निर्वाचनअघिको बिन्दुमा

काठमाण्डौं– सेयर बजार मापक नेप्से परिसूचक मंगलबार २६.१६ अंकले घटेको छ । योसँगै नेप्से २६७४ अंकमा झरेको छ । नेप्से पछिल्लो चार महिनायताकै तल्लो बिन्दुमा ओर्लिएको छ । निर्वाचनको ५ दिनअघि गत १७ फागुनमा नेप्से २७७३ बिन्दुमा थियो । अघिल्लो कारोबारको तुलनामा कारोकार रकममा पनि गिरावट आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी