SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरू

त्रिभुवन शिक्षण अस्पतालमा असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम माघ १ गतेबाट बन्द भएको थियो । बीमा बोर्डबाट करिब ५० करोड बीमा प्याकेजको दाबी रकम अस्वीकृत भएपछि अस्पतालले बीमा कार्यक्रम रोकेको त्रिभुवन शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रोसायराले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी