SHARE
रेडियो मायादेवी · बिहीबार २९ साउन २०८२ ०२:०९ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा तत्काल मलको सहज आपुर्ति गर्न माग गर्दै जसपाद्वारा प्रशासनमा धर्ना

रासायनिक मलको चरम अभाव र कालोबजारीले किसान छटपटाइरहँदा पनि सरकार उदासीन बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। बुधबार दिउँसो एक घण्टासम्म चलेको धर्नामा सहभागी नेता \कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै तत्काल मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी