SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले घोषणा गरे सहमहामन्त्रीमा उम्मेदवारी

रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार उनीहरू दुवैले सहमहामन्त्री पदमा आकांक्षा रहेको र सहमहामन्त्री पदमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन्। रास्वपा बन्द सत्र दिउँसो सुरू हुने बताएतापनि अहिलेसम्म सुरू भएको छैन। बन्द सत्र सकिएपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी