SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

रास्वपाको चुनाव प्रचारमा हिंडेकी गाउँपालिका उपाध्यक्ष पदमुक्त

पश्चिम नवलपरासी– जिल्लाको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएकी छन् । निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै फातुमाको पद गएको जानकारी दिएको हो । ०७९ को स्थानीय तह निर्वाचमा उनी काँग्रेसबाट पालिका अध्यक्ष निर्वाचित भएकी थिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी