विष्णु पौडेल पक्राउबारे गोकुल बाँसकोटा : फाँसीमा चढाउने कानुन भए पनि प्रमाणित हुनुपर्छ
काठमाण्डु– एमाले नेता गोकुल बाँसकोटाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले ‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणित भएपछि मात्र फाँसी दिन मिल्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
