SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

उपत्यकाका ३३ सय वटा सार्वजनिक सवारीमा सिसीक्यामेरा जोडियो

काठमाण्डु– काठमाण्डु उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ । हालसम्म काठमाण्डु उपत्यकामा ३ हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी